मोदी थर प्रकरण : सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक
मोदी थर मानहानि मुद्दामा सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ । राहुल गान्धीको याचिकामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भयो ।
मोदी थर प्रकरण – कहिले के भयो ?
सन् २०१९ मा, कर्नाटकमा एक र्यालीमा, राहुल गान्धीले भने– सबै चोरको नाममा मोदी थर किन हुन्छ ।
राहुल गान्धीले नीरव मोदी र ललित मोदीको नाम लिएर प्रधानमन्त्री मोदीमाथि कटाक्ष गरिरहेका थिए ।
गुजरातका बीजेपी नेता पूर्णेश मोदीले यस टिप्पणीको विरुद्ध आईपीसी धारा अन्तर्गत उजुरी दिए । मानहानिको मुद्दा अदालत पुग्यो ।
सुरजको अदालतमा मुद्दा चल्यो र मार्चमा राहुललाई दुई वर्षको सजाय सुनाइयो ।
लोकसभा सचिवालयले राहुल गान्धीको संसद् सदस्यता खारेज गर्ने नोटिस जारी गरेको छ ।
अदालतको फैसलाविरुद्ध राहुल गान्धी गुजरात उच्च अदालत गएका थिए । गुजरात उच्च अदालतले सूरत उच्च अदालतको निर्णयलाई समर्थन गर्यो ।
उच्च अदालतपछि राहुल गान्धीले सर्वोच्च अदालतको ढोका ढकढक्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण