बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
काठमाडौँको ढुङ्गेधारा क्षेत्र डुबानमा (तस्बिरहरू)
भारी वर्षा

काठमाडौँको ढुङ्गेधारा क्षेत्र डुबानमा (तस्बिरहरू)

मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा भएको भारी वर्षाले ढुङ्गेधारा क्षेत्र डुबानमा परेको छ । सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । 

काठमाडौँ उपत्यकाका रातभर भारी वर्षा हुँदा खोला तथा नदीहरूमा जल सतह बढेको छ ।  

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहान ११ बजेसम्म काठमाडौँका नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया