मोटरसाइकलमा लद्दाखको प्यागोङ ताल पुगे राहुल गान्धी, तस्बिरहरू
शनिबार, ०२ भदौ २०८०, १४ : १०
लद्दाख । लद्दाख स्वायत्त पहाडी विकास परिषद्–कारगिलको चुनावको एक हप्ताअघि आफ्नो लद्दाख भ्रमणको क्रममा कांग्रेस नेता राहुल गान्धी शनिबार प्यागोङ तालमा पुगे। वायनाडका सांसदसमेत रहेका गान्धीले लद्दाखमा आफ्नो बाइक राइडका १० तस्बिरहरू इन्स्टाग्राममा साझा गरे।
मोटरसाइकल यात्राका तस्बिरहरू सेयर गर्दै राहुल गान्धीले लेखेका छन्, ‘हाम्रो बाटोमा प्यागोङ ताल, जुन मेरो बुबा भन्नुहुन्थ्यो, संसारको सबैभन्दा सुन्दर ठाउँहरू मध्ये एक हो ।’ गान्धी ताल नजिकैको पर्यटक शिविरमा रातभर बस्ने अपेक्षा गरिएको छ।
_VgyvaCDkGH.jpg)
_g1uEOXXtc7.jpg)
_I1Oqcg5qdg.jpg)
_RSPVSUIejE.jpg)
_IMSbYu3C93.jpg)
_LvD9YlIVqi.jpg)
_KVC9pJt6kI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण