धरानमा केही भएको छैन : निवर्तमान नगर प्रमुख
शनिबार, ०९ भदौ २०८०, १३ : ०७
धरान । बाहिर सुनिएजस्तो धरान अशान्त नरहेको धरानका निवर्तमान प्रमुख तिलक राईले बताएका छन् । उनले पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा अप्रमाणित तस्बिर पोष्ट गरेर अशान्तिको बीउ छर्न खोजिएको पाइएको समेत बताए ।
उनले धरानमा चर्चको कुरा आउँदा नगरप्रमुखले समन्वय नगरेको, विवाद सिर्जना हुँदा अभिभावकीय भूमिका ननिभाएका कारण पनि समस्या आएको बताए । यस्तै खानेहरूले प्रचार गर्नुपनि गल्ती गरेको उनको भनाई छ । धरानमा गाईको हत्या नगरिएको बताउँदै उनले अफवाह फैलाउँदा समस्या रहेको बताए ।
‘अरूलाई फिल हुने गरि अर्को समुदाय लक्षित गतिविधि हुँदा समस्या आयो,’ उनले भने, ‘गोरू काण्डले धेरै समस्या नल्याएको तर, चर्चदेखि चित्त दुखाएका ओमकार परिवार दुःखी बनेका देखिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण