शाहरुखको ‘जवान’ को ट्रेलर रिलिज
बिहीबार, १४ भदौ २०८०, १५ : ३५
शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर रिलिज भएको छ । यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ ।
ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् ।
ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ
फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट ट्रेलर सुरु हुन्छ । शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो... एकपछि अर्को लडाइँ हार्दै गयो... ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो... धेरै रिसाएको थियो ।’
शाहरुखबाहेक यसमा विजय सेतुपति, नयनतार, दीपिका पादुकोण र सान्या मल्होत्रासमेत थुप्रै कलाकार देखिएका छन् । फिल्म ७ सेप्टेम्बरमा सिनेमा घरमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण