गिरीबन्धु टिस्टेट प्रकरणको छानबिन हुनुपर्छ : हृदयराम थानी
मङ्गलबार, १९ भदौ २०८०, १५ : ५१
काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचारका विभिन्न प्रकरण आएको बताउँदै गिरीबन्धु टिस्टेट प्रकरणबारे छानबिन अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार सम्बन्धी जुनसुकै प्रकरणमा समितिमा हुने छलफलका लागि सहयोग गर्ने बताए ।
सांसद थानीले अहिलेको निर्वाचन प्रणाली धान्न नसक्ने भएकोले त्यसलाई परिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । संघिय निजामती सेवा सम्बन्धी ऐनको विधेयक अझै किन समितिमा नआएको भन्दै उनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण