भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहरबारका कर्मचारी

काठमाडौं - धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् ।
यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपैयँका दरले बार्षिक ६४ करोड ५० लाख रुपैयाँ निकासा गर्दै आएको छ ।
कर्मचारी र सेवाग्रही छुट्याउन सजिलोका लागि पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारका धेरै कर्मचारीले नै पोशाक लगाउन अटेरी गरेको स्रोतले बताएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवत्ता शिवराज न्यौपाने पनि कर्मचारीले पोशाक लगाउन मान्दै नमान्ने बताउछन् ।
पोशाक लगाउन परिपत्र नगरिएको बताउदै उनले भने ‘कर्मचारीहरुले नियमको पालना त अनिवार्य गर्नुपर्ने हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कले छोडे ह्वाइट हाउस, डजलाई भने निरन्तरता दिने
-
स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम
-
आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने
-
पूर्वमन्त्री खड्काको निधन
-
ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध
-
विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !