सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
बुधबार, १७ असोज २०८०, २१ : २६
काठमाडौँ । सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको नियामक निकाय फिफाले पुष्टि गरेको छ ।
स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको हो भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ । मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागेको हो ।
यो निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कङ्ग्रेसमा पारित गरिने बताइएको छ । ‘विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण