राष्ट्र बैंक तथ्याङ्क
बजार महँगी साढे ७ प्रतिशत पुग्दा तलब १.०५ प्रतिशतले मात्र वृद्धि !
मङ्गलबार, २८ कात्तिक २०८०, १२ : ५६
काठमाडौँ । बजार महँगीको तुलनामा तलब तथा ज्याला दर निकै न्यून अङ्कले बढेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैङ्कको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार हाल बजार महँगी (उपभोक्ता मुद्रास्फीति) ७.५ प्रतिशत रहेको छ ।
तर २०८० असोज महिनायता वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क भने जम्मा ५.६५ प्रतिशतले मात्र बढेको केन्द्रीय बैङ्कको भनाइ छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्याला दर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
-
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण