फोटोफिचर
माइतीघरमा सरकारले रोक लगाएपछि शान्ति बाटिकामा धर्ना (तस्बिरहरू)
शुक्रबार, २२ मङ्सिर २०८०, ११ : ३१
काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरूले रत्नपार्कस्थित शान्ति बाटिकामा धर्ना सुरु गरेका छन् । केही हप्ता अघिसम्म माइतीघरमा प्रदर्शनरत मिटर ब्याज पीडित र आरती शाहको परिवारले शान्ति बाटिकामा धर्ना सुरु गरेको हो ।
शुक्रवार उनीहरुले पत्रकार सम्मेलन गरी माइतीघर र शान्ति बाटिकामा प्रदर्शन गर्न पाउनुपर्ने माग गरेका छन् । माइतीघर र शान्ति बाटिका जनताको सम्पत्ति भएको भन्दै उनीहरुले माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा खारेज गर्न समेत माग गरेका छन् ।
‘जनताको अधिकार खोस्न पाइँदैन, जनतालाई निषेध गर्न पाइँदैन’ धर्नामा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको छ । सरकारले केही हप्ताअघि माइतीघर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
_P5bzd1So8M.jpg)
_rXZiO4cfHc.jpg)
_Wa9jYhVGX1.jpg)
_KBtdQL4Bma.jpg)
_r8fjPAhYsE.jpg)
_MBEwd6JGhr.jpg)
_6GJwr9tpt7.jpg)
_MeI3dW7ZCp.jpg)
_OQeJoZ6x2E.jpg)
_CZTtktPb6T.jpg)
_a2LdWDKsEp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण