न्यायिक सुशासन कायम गर्न काठमाडौँ महानगरपालिकाले खुट्किलो पार गरेको छ : उपप्रमुख डंगोल
शुक्रबार, २९ मङ्सिर २०८०, १० : ४९
काठमाडौँ । न्यायिक सुशासन कामय गर्न काठमाडौँ महानगरपालिकाले खुड्किलो पार गरेको दाबी गरेको छ । २९ औं महानगर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोलले न्यायीक सुशासनमा खुट्किलो पार गरेको दाबी गरेकी हुन् ।
महानगरपालिकाले निःशुल्क कानुनी सेवा तथा मेलमिलाप सेवा दिएको र सेवाबाट महानगरवासी खुशी भएको उनले जिकिर गरिन् । यस्तै उनले अनधिकृत संरचना हटाउने, स्वरोजगारीका लागि श्रम बैंक स्थापना भएको, डिजिटल नक्सा पास लगायत विषयमा उपलब्धी भएको बताइन् ।
विगतको लोकप्रीय कार्यक्रमलाई निरन्तरता दिएको, सहरी सुशासनमा प्राथमिकता दिएको उनले बताइन् । यस्तै पारदर्शी शासन प्रशासनबाट निर्देशीत भएको भन्दै उनले चालु आबको नीति तथा कार्यत्रम र बजेट त्यही अनुसार आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण