प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट
सोमबार, ०२ पुस २०८०, १३ : ५७
काठमाडौँ । प्रभु क्यापिटलले भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि भएको हो । सम्झौता पत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने पाउन सकिने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण