किराना पसलबाट गाँजा ५ किलो गाँजा बरामद
शुक्रबार, १३ पुस २०८०, ११ : ४६
सर्लाही । ईश्वरपुर नगरपालिका-१३ स्थित १२ नम्बर टोल बस्ने ३२ वर्षीया बेबी ठाकुर ५ किलो अवैध लागूऔषध गाँजासहित बिहीबार साँझ पक्राउ परेका छन् ।
ठाकुरले आफ्नै किराना पसलमा गाँजा लुकाई राखेको पाइएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण