गोठाटारको सोफा कारखानामा आगलागी
शुक्रबार, १३ पुस २०८०, १८ : ५६
काठमाडौँ । काठमाडौँको गोठाटारमा भीषण आगलागी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सोफा कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
आगो निभाउन ५ वटा दमकल प्रयोग गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको नेतृत्वमा सुरक्षाकर्मीहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट सोफा कारखाना पूर्णरुपमा जलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
-
अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
-
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण