लागुऔषधसहित सहायक हवल्दार पक्राउ
मङ्गलबार, २४ पुस २०८०, १९ : ५४
काठमाडौँ । कैलालीबाट लागुऔषधसहित सहायक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहायक हवल्दार विष्णु चौधरी छन् ।
उनको साथबाट ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ ।
अत्तरियामा कार्यरत सहायक हवल्दारलाई नियन्त्रणमा लिएर बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
सहायक हवल्दार कैलालीस्थित गेटाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण