वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जलायो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)
बिहीबार, २६ पुस २०८०, १६ : ०२
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । बिहीबार सो पार्टीका कार्यकर्ताहरूले राजधानीको रत्नपार्क र इन्द्रचोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाएका हुन् ।
उनीहरुले महँगी, भ्रष्टाचार, गिरफ्तारी र राष्ट्रघाती सन्धि सम्झौताको विरोध गर्दै नाराबाजी समेत गरेका थिए ।
_AGDpw2gYmp.jpg)
_hW2W0zD9K9.jpg)
_ALPgGgtRwU.jpg)
_NeCJyVD0Ik.jpg)
_ho8foQvznG.jpg)
_Lsed8y7D5e.jpg)
_I3ZysqZDF9.jpg)
_7qhdk80jeM.jpg)
_zZczwLTg7I.jpg)
_VTnFT47m8a.jpg)
_ahK2h5Y30s.jpg)
_Q2AEVI18yz.jpg)
_nhfbVETbUS.jpg)
_qaOrT52xsH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण