फोटोफिचर
पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि राप्रपाको र्याली (तस्बिरहरू)
शुक्रबार, २७ पुस २०८०, १४ : २५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीका अवसरमा र्याली प्रदर्शन गरेको छ । शुक्रवार राजधानीको भृकुटीमण्डपबाट सिंहदरबारस्थित पृथ्वी नारायण शाहको सालिक अगाडिसम्म राप्रपाले र्याली प्रदर्शन गरेको हो ।
र्यालीपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए । र्यालीमा राप्रपाका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सहभागीहरूले पृथ्वीनारायण शाहको वाणी लेखिएका ब्यानर र प्लेकाड बोकेका थिए भने परम्परागत कलाहरु पनि प्रस्तुत गरिएका थिए ।
_ujt4sEUFiU.jpg)
_K1HOylWYAw.jpg)
_WyEbustW3H.jpg)
_10XbcgtV2H.jpg)
_tdF4VIIqMt.jpg)
_nWwZMK7uwy.jpg)
_6RAkikMtOV.jpg)
_CiZRk2K4wR.jpg)
_d0QHhWs8t8.jpg)
_uG7wNqUSzY.jpg)
_oRvpebiNQU.jpg)
_X6DV5RBKbP.jpg)
_0G1sGrVMLF.jpg)
_wjGsS7rBky.jpg)
_p5DV5ItmzR.jpg)
_iKnHFS08ne.jpg)
_sZIFNIHzpa.jpg)
_oUPAXKsXcq.jpg)
_GpK9vsr3CU.jpg)
_OfoPRSFNNg.jpg)
_IMqxhlJhec.jpg)
_V4TfSRflsa.jpg)
_RzXgfScw8b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण