हुण्डी कारोबारमा संलग्न आरोपी र भरिया पक्राउ
१३ लाख ७५ हजार नगद बरामद
आइतबार, २९ पुस २०८०, १९ : ०७
काठमाडौँ । हुण्डी कारोबारमा संलग्न आरोपी र भरियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ४२ वर्षीय राजु गौतम र काभ्रेपलाञ्चोक घर भएका ३९ वर्षीय भिमसेन गौतम छन् ।
काठमाडौँको महावौद्धमा इलेक्ट्रिक पसल ‘राधाकृष्ण जनरल स्टोर’ सञ्चालन गर्दै आएका राजु हुण्डी कारोबारी हुन् । मुख्य आरोपीको भरिया हुन् भिमसेन ।
उनीहरुको साथबाट १३ लाख ७५ हजार नगद र ७ लाख ९७ हजार बराबरको चेक बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए । उनीहरु महावौद्धबाट पक्राउ परेका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण