प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ
मङ्गलबार, ०२ माघ २०८०, २० : ५१
काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ८ का ३५ वर्षीय नवीन बस्नेत रहेका छन् ।
मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन २ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त कार्यवाहक सूचना अधिकारी ढुण्डिराज गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण