राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट एमालेलाई एकमत नोक्सान, ढोरपाटनका मेयर फरार
बिहीबार, ११ माघ २०८०, ०९ : २८
पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । नेकपा एमालेबाट निर्वाचित भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी हुने सम्भावना छैन ।
सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका उनी हाल फरार छन् । नेपाली एमालेका तर्फबाट मेयरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
मेयर नेपाली मतदानका लागि उपस्थित भए पनि मतदान अघि नै प्रहरीले उनलाई पक्राउ गर्नेछ । त्यसैले एमालेले उनको एकमत गुमाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण