राष्ट्रिय सभा निर्वाचन
हाम्रो नेपाली पार्टीले मतदान नगर्ने
बिहीबार, ११ माघ २०८०, १० : २०
हेटौडा । आज भइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा हाम्रो नेपाली पार्टीले मतदान नगर्ने भएको छ । यो पार्टीका देशभरमै बागमती प्रदेशमामा दुई जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् ।
हाम्रो नेपाली पार्टी बागमती प्रदेश सभा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार पार्टीको निर्णय अनुसार मतदानमा भाग नलिने निर्णय गरेको हो । हाम्रो नेपाली पार्टीका प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ (क), र अर्का एक जना समानुपातिक प्रदेश सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण