लागुऔषधसहित युवक पक्राउ
शुक्रबार, १९ माघ २०८०, १५ : ५२
काठमाडौँ । प्रहरीले भक्तपुरबाट लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर–४ बस्ने समन भेले छन् ।
२४ वर्षीय समनलाई प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले नुफ्रिन ५ थान, डाइजेपाम ४ थान र फेनारगन ३ थान बरामद गरेको छ । स्कुटरमा सवार आरोपीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण