माल्दिभ्स पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ
आइतबार, २१ माघ २०८०, २१ : ११
काठमाडौँ । माल्दिभ्स पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बाक्सिला घर भएर काँडाघारी बस्ने फुलमाया खत्री छिन् ।
प्रकाश बुढाथोकीलाई वैदेशिक रोजगारीको लागी माल्दिभ्स पठाउँछु भनेर ४ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । ४३ वर्षीया खत्रीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
माल्दिभ्स जान ५ लाख लाग्ने र सुरक्षा गार्डमा काम लगाइदिने आश्वासन दिएर उनले रकम असुलेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण