बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रियंका र पवनको ‘भेटेर सुनाउनु छ’ (भिडियो)

आइतबार, ०२ वैशाख २०७५, १५ : ११
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं – नेपाली गीत संगीतमा परिचित गायिका दुर्गा खरेलले नयाँ गीत ‘भेटेर सुनाउनु छ ’ल्याएकी छन् । चलचित्र र सुगम संगीतमा चर्चा कमाएकी दुर्गाको स्वर रहेको यो गीत फरक शैलीमा आएको छ । 
अमृत रेगीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायिका दुर्गाको स्वर बोल्ड र स्टाइलिस सुनिएको छ । दुर्गालाई गीतमा गायक फिरोज बस्नेतले साथ दिएका छन् । 
गीतको भिडियो पनि बनेको छ । जसमा प्रियंका कार्की र मोडल पवन शर्माले अभिनय गरेका छन् । निसान घिमिरेको निर्देशन, बिकास दाहालको सम्पादन रहेको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । भिडियोमा नृत्य भने सुरेन्द्र बसेलको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप