एकीकृत समाजवादीको सचिवालय बैठक जारी
बिहीबार, २५ माघ २०८०, १६ : ५८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ७६ औं सचिवालय वैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।
वैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष दावी गर्दै आएको छ ।
तर गठबन्धनमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने पूर्व सहमति भएको कतिपय नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण