वाईसीएलको वक्तृत्वकला प्रतियोगितामा उपरकोटी बनिन् प्रथम
मङ्गलबार, ०१ फागुन २०८०, २० : ११
काठमाडौँ । जनयुद्ध दिवसका अवसरमा योङ्ग कम्युनिष्ट लीग (वाईसीएलले) नेपालले आयोजना गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता सम्पन्न भएको छ ।
उपभोक्ता हकहित संरक्षण विभागद्वारा ‘जनयुद्धका उपलब्धि’ विषयमा आयोजित प्रतियोगितामा आशा उपरकोटी प्रथम भइन् ।
उपरकोटीले रु ५५ हजार नगद प्राप्त गरिन् । यसैगरी द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान पत्र प्राप्त गरिन् ।
विजयीहरुलाई नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण