पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने
बुधबार, ०२ फागुन २०८०, १४ : १७
पोखरा । पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ९ देखि १६ गतेसम्म हुने प्रतिष्पर्धामा १२ टीम सहभागी हुनेछन् । १२ विद्यालयलाई ४ टीममा विभाजन गरेर लिग चरणका खेल खेलाउने र शीर्ष टोली सेमिफाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ ।
विजेता र उपविजेतालाई क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र दिइन्छ । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि कीट दिइनेछ । बलर र ब्याटरलाई ५ हजार तथा उत्कृष्ट खेलाडीले ७ हजार ५ सय पाउने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए ।
‘कक्षा १२ सम्म देशले पाउने खेलाडी लुकेर बसेका छन् । यो प्रतिश्पर्धाले देशलाई चाहिने खेलाडी पाउछन्,’ उनले भने । प्रत्येक वर्ष प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण