आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, ०४ फागुन २०८०, ११ : ४८
काठमाडौँ । कांग्रेस निकट नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ । शुक्रबार नेविसंघ त्रिचन्द्र इकाइले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो ।
उनीहरूले घण्टाघर नजिक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कार्यक्रममा सहभागीहरुले ‘आरती साहलाई न्याय देऊ’, ‘महिला हिंसा बन्द गर’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।
_k3ngwIdcdq.jpg)
_FewGpX4h75.jpg)
_hhCj2GYNJN.jpg)
_ZrXdwafuPC.jpg)
_wqFaMOeGIi.jpg)
_rMXje0e6M2.jpg)
_bAPZx4cIUT.jpg)
_WsN7NwPgEP.jpg)
_Zfb8TZSeXk.jpg)
_6WgJgOHNaA.jpg)
_s2kmS4VHPU.jpg)
_2jmWdPS6dd.jpg)
_gjYO7Jwx9d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण