सहकारी प्रकरणमा छुटेका वडाध्यक्ष ठगी मुद्दामा पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, २१ : २२
पोखरा । पोखराको मित्रमिलन सहकारी अपचलन गरेको आरोप लागेका पोखरा २१ नम्बर वडाका अध्यक्ष दीपक सुवेदी धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् ।
पोखराकै शान्ति केसीले दिएको जाहेरीको आधारमा ठगी मुद्दामा उनी पक्राउ परेका हुन् ।
कास्की प्रहरी इन्स्पेक्टर सूर्य रानाका अनुसार रिहा हुने बित्तिकै उनी बैदामबाट पक्राउ परेका हुन् । मंगलबार सुवेदी ८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण