चितवन मेडिकल कलेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच सम्झौता
शुक्रबार, ११ फागुन २०८०, १३ : ४३
काठमाडौँ । चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अस्पतालले वडाले प्रिन्ट गरेका सम्पूर्ण सदस्यहरुलाई उपचार सेवामा ५० प्रतिशत छुट दिनेछ भने अस्पतालको फार्मेसीले पनि ७ प्रतिशत छुट दिनेछ ।
सो छुट अस्पतालको ओपीडी र इमरजेन्सी टिकटमा पनि लागू हुने बताइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण