माओवादीको स्थायी समिति बैठक फेरि सर्यो
सोमबार, २९ माघ २०८०, ११ : ५२
काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक समय परिवर्तन भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बैठकको एजेन्डा रूपान्तरण अभियानको मुख्याङ्कन, आगामी अभियानको योजना र नेताहरूको कार्यविभाजन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण