सुवारेज र मेस्सीको गोलमा मियामीको शानदार जीत
आइतबार, २० फागुन २०८०, १० : ३३
मियामी । लुइस सुवारेज र लियोनेल मेस्सीको दुई–दुई गोलको मद्दतले इन्टर मियामीले एमएलएसमा ओर्लान्डो सिटीमाथि शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा मियामी ५–० गोलले विजयी बनेको हो ।
पहिलो दुई खेलमा गोल गर्न चुकेका सुवारेजले खेलको चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । ११ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । २९ औँ मिनेटमा रव टेलरले तेस्रो गोल थपे ।
दोस्रो हाफमा मेस्सीले दुई गोल थप्दै टोलीलाई फराकिलो जीत दिलाए । तीन खेलपछि वेस्टर्न कन्फरेन्समा मियामी शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण