टफिचू इक्लेयर्स बजारमा
सोमबार, २१ फागुन २०८०, १९ : ४३
काठमाडौँ । सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचू अन्तर्गत नयाँ क्यान्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ । प्योर चक्लेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तह मा मिल्क चक्लेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाईएको कम्पनीले जनाएको हो ।
चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने कम्पनीको विश्वास रहेको छ । ५ रुपैयाँमा २ वटा उपलब्ध इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण