संसद् बैठक
विश्वासको मत नदिने जनाउँदै सुवालले भने– पुन परिवार सुन तस्करीमा मुछिएको थाहा छ कि छैन ? (भिडियो सहित)
बुधबार, ३० फागुन २०८०, १४ : ३०
काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले अर्थमन्त्री वर्षमान पुन र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परिवार सुन तस्करीमा संलग्न भएका समाचारप्रति प्रधानमन्त्रीलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्री व्यक्तिको इच्छाभन्दा पार्टीको दृष्टिकोण हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सत्ता गठबन्धन दलहरुको नीति तथा कार्यक्रम र दृष्टिकोणमा तात्त्विक भिन्नता छैन यसकारण प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने जानकारी गराउँछु’, सुवालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण