सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो देखिएको छ, हामी जोगिनुपर्दछ : योगेश भट्टराई (भिडियो सहित)
सोमबार, ०५ चैत २०८०, १३ : ५८
काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले सार्क र विमस्टेकलाई सँगसँगै अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद भट्टराईले सार्क र विमस्टेक एक अर्कामा निषेध गर्ने ढङ्गले आएको भन्दै त्यसो गर्न नहुने बताएका हुन् ।
‘सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो ढङ्गले आएको छ । यसमा हामी जोगिनुपर्दछ’, भट्टराईले भने, ‘भूराजनीतिक जटिलता, सङ्घर्ष र तनावहरू दक्षिण एसियामा जसरी उत्पन्न भइरहेका छन् । यी तनावहरूबाट मुक्त हुँदै नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आफ्नो संलग्नता देखाएको छ । यसबाट आर्थिक लगायत अन्य प्रगतिमा अघि बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण