कर्णाली प्रदेश
राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसन भयो : मुख्यमन्त्री शर्मा
बुधबार, २१ चैत २०८०, १६ : २५
काठमाडौँ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिएको बताएका छन् । कर्णाली प्रदेशसभामा बुधबार सम्बोधन गर्दै शर्माले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध आएको उनले अनुभव सुनाए ।
‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण कारण हामी संसदीय अंक गणितको भद्दा प्रहसर्नमा मात्र रुमल्लिने त होइनौँ भन्ने खतरा आइनै रह्यो’, पछिल्लो राजनीतिक अवस्थाबारे उनले भने, ‘त्यसका कारण पटक पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आइरहेको जगजाहेर नै छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने अनुभूति भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण