कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ
बुधबार, २१ चैत २०८०, २० : १८
काठमाडौँ । कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट छन् ।
३७ वर्षीय भट्टलाई काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।
बैंकिङ्ग कसुर र वैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण