बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दर्ता किताब किर्ते बनाएको आरोपमा युवक पक्राउ

बुधबार, २१ चैत २०८०, २१ : ०७
बुधबार, २१ चैत २०८०

काठमाडौँ । सवारी दर्ता किताब किर्ते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएर भक्तपुर बस्ने मनोज कुमार बराईली सुनार छन् ।

३७ वर्षीय सुनारलाई काठमाडौँ–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप