बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, २३ चैत २०८०, २० : ०९
शुक्रबार, २३ चैत २०८०

बर्दिया । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७  वर्षीय साहिल अहमद मनिहारलाई  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप