सत्ता राजनीति
गण्डकीमा ३ सदस्यीय मन्त्रीमण्डल गठनको तयारी
आइतबार, २५ चैत २०८०, १४ : ४५
पोखरा । गण्डकी प्रदेशमा ३ सदस्यीय मन्त्रीमण्डल गठनको तयारी गरिएको छ । आइतबार नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाउन लागेका हुन् ।
स्रोतका अनुसार माओवादीबाट दलका नेता हरिबहादुर चुमान मन्त्री बन्दैछन् । दुवै जनालाई विनाविभागीय मन्त्री बनाउन लागिएको हो ।
उनीहरूको शपथ ग्रहण साढे ३ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण