प्रदर्शन
झडपपछि सडकमै बसे लिङ्देन
मङ्गलबार, २७ चैत २०८०, १४ : ०६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
केहीबेरको झडपपछि अहिले स्थिति सामान्य बन्दै गएको छ । यसैबिच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत निषेधित क्षेत्रको सडकमा बसेर विरोध जनाएका छन् ।
_38dSs92tKe.jpg)
_mwewf2buwd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण