एसीसी प्रिमियर कप क्रिकेट
नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै
शुक्रबार, ३० चैत २०८०, १६ : १६

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा मलेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र