मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै

शुक्रबार, ३० चैत २०८०, १६ : १६
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा मलेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप