एसीसी प्रिमियर कप क्रिकेट
दुई रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख
बुधबार, ०५ वैशाख २०८१, १५ : २३
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनलाई साउदी अरेबियाका बलर उसमान नजिबले उसमान खालिदद्वारा क्याच गराएका हुन् । दोस्रो ओभरको दोस्रो बलमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेख आउट हुँदा नेपालले पाँच रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण