सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
शुक्रबार, ०७ वैशाख २०८१, १३ : २३
बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकिएको छ। पक्राउ परेका अध्यक्ष ओम गुरुङसहित ७ जनाको पक्षमा हिजोबाट चलेको बहस शुक्रबार सकिएको हो ।
अध्यक्ष गुरुङको पक्षमा बहस सकिएपछि अब आदेश आउने जिल्ला अदालत सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए । आज गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी,यमलाल खनाल,शान्ता पौडेलले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण