चर्चित गायक काफ्ले र सिवाकोटीको यूरोपमा सांगीतिक धमाका
बुधबार, १२ वैशाख २०७५, २१ : ०१
काठमाडौं । चर्चित गायकद्वय कृष्ण काफ्ले र तुलसी सिवाकोटी नेपाली नयाँ बर्ष २०७५ को अवसरमा यूरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरिरहेका छन् ।
स्वीडेन र स्पेनमा आफ्नो सांगीतिक प्रस्तुत गरिसकेका गायकद्वयले अब स्पेनकै बिल्बाउ सहर र जर्मनी बेल्जियमलगायत विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिनेछन् ।
पछिल्लो समय निकै चर्चामा रहेका गायक काफ्लेको धेरै गीतहरु सफल छन् र अर्का गायक सिवाकोटी प्रवासमा बसेर विश्वका विभिन्न देशहरुमा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन् ।
निकै लोकप्रियता हासिल गरेका गायकद्वयहरुकलाई यसपालीको युरोप टुरले अझ लोकप्रियता बढाउने कुरामा ढुक्क छन् र युरोप टुरपछि गल्फ टुरको लागि तयार रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण