विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससहितका विपक्ष दलहरूको अवरोधकाबिच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
_pwKKyHZI6P.jpg)
_ImsrALzJqg.jpg)
_C7pIwzKVJQ.jpg)
_qm1p8jy30j.jpg)
बैठकको सुरुवातदेखि नै कांग्रेसलगायत विपक्षी दलले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अवधिभर उनीहरूको नाराबाजी जारी रह्यो । उनीहरूले विश्वासको मतका लागि गरिएको मत विभाजनमा बहिष्कार गरे ।
_eVS5NbYkEJ.jpg)
_EPL57PPNNa.jpg)
_J6AKIJjCUN.jpg)
_6UmKeWouyx.jpg)
_wKeJGglyS6.jpg)
_cinxmLWeBi.jpg)
अवरोधका बिच १५८ जना सांसदहरू उपस्थित भएकोमा १५७ जना सांसदले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
_tW4JpvXbuK.jpg)
_wjNiz29ku6.jpg)
_sOdCHAaKjq.jpg)
_yZcsFspjbC.jpg)
_XdlsSecGRm.jpg)
प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरूको सङ्ख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरूले मत नहालेकाले सो प्रस्तावको विपक्षमा शून्य मत परेको थियो ।
प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
_jXFbKC6KmZ.jpg)
_czbrWrPfQo.jpg)
_yCMhXfNNcR.jpg)
_JFroF5flxE.jpg)
_HBxBjHuBHE.jpg)
_aVIjnVxlqo.jpg)
_y7IukdjLM4.jpg)
तस्बिरहरु : कृष्ण खड्का, प्रदीपराज वन्त, नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण