कानुनमन्त्री गिरीको सम्पत्ति : २३ तोला सुन, ४० लाख ऋण
मङ्गलबार, ०८ जेठ २०८१, १७ : २३
काठमाडौँ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
उनले भरेको विवरण अनुसार पर्वतको कुस्मामा १ रोपनी २ आना पैतृक जग्गा, २३ तोला सुन पैतृक सम्पत्ति, एभरेस्ट बैंकमा १ लाख रुपैयाँ नगद रहेको जनाएका छन् ।
यस्तै न्यू एरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, पोखरामा ५० लाखको लगानी देखाएका छन् । यस्तै ४० लाख रुपैयाँ ऋण देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण