कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० जना सदस्य मनोनित
सोमबार, १४ जेठ २०८१, १२ : ०१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वय विभागमा १० जना सदस्य मनोनित गरेका छन् । सभापति देउवाले आइतबार पार्टीको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य रंगमती शाही प्रमुख रहेको विभागमा १० जना सदस्य मनोनित गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेमा दुधकुमारी हमाल, डा.साझना खातुन, स्मारिका विष्ट, उत्तम सिंखडा, रामकुमार राई र ऐनबहादुर मल्ल रहेका छन् ।
यस्तै अर्जुनप्रसाद रेग्मी, नरबहादुर रोकाया, हरिशंकर तिमिल्सेना र हिराप्रकाश गौचन विभाग सदस्यमा मनोनित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण