खेलाडीका लागि दुबईले ल्यायो लामो अवधिको भिसा
मङ्गलबार, १५ जेठ २०८१, २० : ३५
दुबई । पछिल्लो समय दुबईले आफूलाई गेमिङ उद्योगमा विश्वमै अग्रणी स्थानमा उभ्याउने लक्ष्य लिएको छ । यही लक्ष्य पूरा गर्न दुबईले गेमिङ भिसा लन्च गरेको छ ।
दुबई प्रोग्राम फर गेमिङ २०३३ अन्तर्गत दुबईले सो लक्ष्य लिएको छ । विश्वभरबाट खेलाडी र कन्टेन्ट क्रियटर तथा पेशाकर्मीहरूलाई दुबईमै आएर बस्न आकर्षित गर्न लामो अवधिसम्म बसोबासको अनुमति दिनेगरी सो भिसा कार्यक्रम सुरु गरिएको हो ।
दुबईलाई गेमिङ इनोभशनका लागि मुख्य हब बनाउनेतर्फ यो महत्त्वपूर्ण कदम भएको विश्लेषण गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण