मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले दुबईका सडक जलमग्न, विद्यालय बन्द

आबु धाबी । सोमबार बिहान दुबई र आबुधाबीका बासिन्दाहरु उठ्दा स्थिति फरक थियो । बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा । झिसमिसे बिहान अघि नै आबुधाबीको सडक असिनाले ढाकिएको...